मेट्रो संवाददाता
१९ चैत २०७६ २३:१८
पेट्रोलियम पदार्थको भाउमा १० रुपिया घटेको छ । अन्तराष्ट्रिय बजारमा तेलको भाउ घटेको हुनाले निगमले मूल्य समायोजन गरेको हो । समायोजन पछि पेट्रोलका मूल्य लिटरको ९६ रुपियाँ, डिजल र मट्टितेलको मूल्य ८५ रुपियाँ हुनेछ ।
कोरोना भाइरसको कारणले विश्वभरि इन्धनको खपत कम भइरहेकोले अन्राष्ट्रिय बजारमा पेट्रोलीयम पदार्थको मूल्यमा गिरावट आएको छ ।
नेपाल आयल निगमले बुधबार राती १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा लिटरको १० रुपियाँ घटाउने निर्णय गरको छ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


