मेट्रो संवाददाता
१९ चैत २०७६ २२:५९
नेपाल विद्युत प्राधिकरणले कोरोना भाइरसका कारणले उत्पन्न परिस्थितिलाई मध्यनजर गरि विद्युतीय महशुलमा २० प्रतिशत छुट दिएको छ ।
नेपाल सरकारले जारी गरेको आदेश र निर्देशनको आधारमा प्राधिकरणले विद्युतीय महसुलमा छुट दिन चैत १९ गते सम्बन्धित निकायलाई परिपत्र जारी गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार वितरण र ग्राहक सेवा निर्देशनालयलाई सर्कुलन जारी गरी निर्देशन दिएको हो । सर्कुलरमा चैत १४ गते बसेको प्राधिकरणको सञ्चालक समितिका निर्णयअनुसार १५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकको न्यूनतम सेवा शुल्क यथावत रहेन गरी विद्युत खपत खपतको इनर्जि शुल्कमा २० प्रतिशत छुट दिनेलाई निर्देश गरिएको छ ।
निर्णयअनुसार १५० युनिटभन्दा माथि जतिसुकै विद्युत खपत गर्ने सिंगल फेज वा थ्रि फेजका ग्राहकको न्यूनतम सेवा शुल्क यथावत रहेन गरी विद्युत खपतको इनर्जि शुल्कमा अधिकतम १५० युनितको २० प्रतिशत विद्युत महसुल छुट दिन भनिएको छ ।

RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


