मेट्रो संवाददाता
२७ जेठ २०७७ १३:१६
२७ जेठ, काठमाडाैं । समुदाय प्रहरी साझेदारी कामपा १५ वडा समितिद्वारा महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीलाई एक कार्यक्रम गरी विदाई गरेको छ ।
एकवर्षे कार्यकाल पुरा गरेका महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख लालध्वज सुवेदीलाई समुदाय प्रहरी साझेदारी कामपा १५ वडा समितिका अध्यक्ष ईश्वरमान डंगोलले सम्मान पत्रका साथ विदाइ गरेका हुन् ।
महाविर रेञ्जर गणका गणपति कर्णेल राजेशविक्रम शाहीको प्रमुख आतिथ्यमा भएको उक्त विदाई कार्यक्रममा नवनियुक्त महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख प्रहरी नायव उपरीक्षक निरञ्जन दत्त भट्टको पनि आतिथ्य थियो ।
कार्यक्रममा उपस्थित सबैजनाले फुल गुच्छाका साथ सुवेदीलाई विदाई गरेका थिए ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...
































