‘कहिँ नभएको जात्रा हाँडीगाउँमा’ फाेटाे फिचर

सामान्यत जात्रामा प्रयोग हुने खट वा रथमा सबैभन्दा माथी गजुर र मुनि मुर्ती हुन्छ । हाँडीगाउँको जात्रामा अरू जात्राकाे रथभन्दा फरक गजुर मुनि र देवता माथि रहने गर्दछन् । जात्रामा त्रिदेव ब्रह्मा, विष्णु र महेशको पूजा गरी विशेष प्रकारको रथ (खट) घुमाउने परम्परा छ। यो जात्रा हेर्नाले तथा त्रिदेवको एक पटक दर्शन गर्नाले घरमा महालक्ष्मीको […]

पुरा पढ्नुहाेस् ...

देशभर तीन हजार ९०० खोप केन्द्र बाट ‘भेरोसेल’ को दोस्रो मात्रा पुनः लगाइँदै

काठमाडौँ, असार २२ । गत जेठ २५ देखि २९ गतेसम्म भेरोसेल खोपको पहिला मात्र लगाएका ज्येष्ठ नागरिकहरुलाई आज बाट तीन दिनसम्म दोश्रो मात्राको खोप लगाइदिदै छ । त्यसअघि पनि भेरो सेलको पहिलो मात्रा लगाएर तर विभिन्न कारणले छुट भएका व्यक्तिलाई पनि दोस्रो मात्रा दिइनेछ । सरकारले कोरोना भाइरसविरुद्धको ‘भेरो सेल’ खोपको दोस्रो मात्रा ज्येष्ठ नागरिकहरुलाई […]

पुरा पढ्नुहाेस् ...

बुंगदेव (रातो मत्स्येन्द्रनाथ)को रथयात्रा (फोटो फिचर)

तस्बिर : मनाेजरत्न शाही याेवर्षकाे बुंगदेवकाे रथयात्रा सम्पन्न भएकाे छ । काराेनाकाे महामारीका कारण विभिन्न जातीय समूहको संयुक्त बैठकबाट जारी भएको निर्णयअनुसार पुल्चाेककाे रथनिर्माणस्थलदेखि पुल्चाेककै सोह्रखुट्टेपाटीसम्म रथ तानेर जात्रा सम्पन्न गरिएकाे हाे । मेट्रो न्यूज खबरप्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन […]

पुरा पढ्नुहाेस् ...

बुंग करूणामय (रातो मच्छिन्द्रनाथ)को रथारोहण (फाेटाे फिचर)

१० साउन, काठमाडाैं । बुंग करूणामय (रातो मच्छिन्द्रनाथ)को रथारोहण भएको छ । दैवज्ञ कीर्तिमदन जोशीले साउन १० गते शनिबार १२ बजेर ५ मिनेटदेखि १२ बजेर १५ मिनेटसम्म अन्तिम रथारोहण गर्नुपर्ने दिएकाे शुभ साइतमा अन्न र वृष्टिका देवता मानिने बुंग करूणामय रथारोहण गराइएकाे हाे । तिथि अनुसार रथारोहण वैशाख शुक्ल प्रतिपदा अर्थात बैशाख १२ गते गर्नुपर्दथ्याे […]

पुरा पढ्नुहाेस् ...

अन्तत, रातो मच्छिन्द्रनाथको रथारोहण साउन १० गते (फाेटाे फिचर)

९ साउन, काठमाडाैं । अन्तत, रातो मच्छिन्द्रनाथको रथारोहण साउन १० गते गरिँदैछ । साउन ९ गते गुठी संस्थान शाखा कार्यालय ललितपुरकाे संयाेजकत्वमा बसेकाे बैठकले उक्त निर्णय गरेकाे छ । प्रतिनिधि सभाका सदस्य पम्फा भुसाल, कृष्णलाल महर्जन, बागमती प्रदेश सभा सदस्य राजकाजि महर्जन, जीवन खड्काहरूकाे उपस्थितिमा भएकाे उक्त बैठकमा रथाराेहण साउन १० गते शनिबार हालकाे महामारीकाे […]

पुरा पढ्नुहाेस् ...

पुष्पलाल स्मृति दिवसमा काठमाडौं महानगरपालिका १८ वडास्थित ताम्सिपाखामा पुष्पलाल पार्क उद्घाटन (फाेटाे फिचर)

७ साउन, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुधबार काठमाठौँ महानगरपालिका वडा–१८ मा निर्माण भएको पुष्पलाल स्मृति पार्कको पार्ककाे उद्घाटन गरेका छन् । पुष्पलाल स्मृति केन्द्रका अध्यक्ष एवम् कामपा १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जनको नेतृत्वमा पुष्पलाल पार्क निर्माण भएकाे हाे । प्रदेश सभा सदस्य वसन्त मानन्धरको नेतृत्वमा बागमती प्रदेश सरकार द्वारा […]

पुरा पढ्नुहाेस् ...