मेट्रो संवाददाता
९ असार २०७७ २०:१६
८ असार, काठमाडाैं
काठमाडाैं महानगरपालिकाकाे १५ वडास्थित धुम्बाखेलमा जेष्ठ नागरिक मनाेरञ्जन सेवा केन्द्र भवन निर्माणका लागि जग साइत असार ८ गते साेमवार गरिएकाे छ ।
बागमति प्रदेशका सांसद अष्टलक्ष्मी शाक्यकाे काेषबाट ५० लाख सहयाेगमा साे भवन निर्माण गर्न लागिएकाे हाे ।
शिलान्यास कार्यक्रममा संघीय सांसद एवम् नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, काठमाडाैं महानगरपालिका १५ वडाका अध्यक्ष एवम् कामपाका प्रवक्ता इश्वरमान डंगाेलकाे सहभागिता रहेकाे थियाे ।
जेष्ठ नागरिक मनाेरञ्जन सेवा केन्द्रका अध्यक्ष मैयाँलक्ष्मी महर्जनकाे सक्रियता बन्न लागेकाे उक्त भवनकाे शिल्यान्यास कार्यक्रमलाइ धुम्बाखेल युवा क्लबले सहयाेग गरेकाे थियाे ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...



















































