भारतमा २ हजारको नोट कटाैती,  छपाई र सर्कुलेसन घट्यो

भारतमा २ हजारको नोट कटाैती, छपाई र सर्कुलेसन घट्यो

मेट्रो संवाददाता

९ भदौ २०७७ १८:३५

एजेन्सी । भारतीय सरकारले २ हजारकाे नाेट छपाइमा कटाैती गरेका छन् ।
भारतीय सरकारी बैंकद्वारा आफ्नो कर्मचारीहरुलाई २ हजारको नोट ग्राहकहरुलाई नदिन निर्देशन जारी गरिसकका छन् । साथै एटिएममा २ हजारको नोट नराख्न पनि भनिएको छ ।

एक रिपार्टअनुसार बैंक कर्मचारीहरुलाई इमेलमार्फत २ हजारको नोट ग्राहकहरुलाई नदिन र एटिएममा पनि नभर्न भनिएको छ । २ हजारको नोट भने बैंकबाट लिन भनिएको छ ।

रिर्पोटकाअनुसार बैंक कर्मचारीहरुलाई ५००, २०० र १०० को नोट धेरै प्रयोगमा ल्याउन आदेश दिएको छ । आदेशअनुसार १ सयको नोटको सप्लाई पनि बढाइको छ ।

केहि दिन अगाडि भारतको नेशनल क्राइम रिकर्ड ब्यूरोले नक्कली २ हजारको नोटको बजारमा बाढी नै आउनसक्ने भनेका थिए । जाली नोटलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको आंकलन गरिएको छ ।

आरबीआईको रिपोर्टअनुसार सन् २०१९÷२०मा २ हजारको नोट छपाई भएको छैन । साथै यस नोटको सप्लाईमा पनि कटौति गरिएको छ । तर, योसँगै ५ सयको नोटको छपाई र सप्लाई दुइटैमा उलेख्य रुममा बृद्धि गरिएको छ । गत
आर्थिक वर्ष १४६३ करोड प्रति ५ सयको नोट छापिएको थियो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता