मेट्रो संवाददाता
१४ भदौ २०७७ ६:००
एजेन्सी । धेरैजसो साई–फाई चलचित्रमा उड्ने कार देखाइन्छ । र, चलिचत्रमा जस्तै सबैको सपना पनि उड्ने कार चलाउनेमा दुइमत नहोला ।
विश्वभरी १०० भन्दा बढी उड्ने कारमा अनुसन्धान कार्य गरेको पाइन्छ । हरेक दिन केही न केही समाचार उड्ने कारबारे आइरहेको हुन्छ ।
तर, अबदेखि उड्ने कार कल्पना वा चलचित्रमा मात्र सिमित रहेन । जापानको स्काईड्राइव इंकको एक ब्यक्तिले उड्ने कारको सफल परीक्षण गरको छ ।
प्रत्रकार सम्मेलनमा फ्लाइन कारको सफल परीक्षणको भिडियो देखाइएको थियो ।
फ्लाइन कार जमिनीसतहबाट २ मिटर माथीसम्म उडेको भिडियोमा देखाइएको थियो ।
फ्लाइन कार एउटै ठाउँमा करीब ४ मिनेटसम्म हावामा अडेको पनि भिडियोमा देखाइएको थियो ।
प्रोजेक्ट हेड तोमोहिरा फुकजावाकाअनुसार उड्ने कार अहिलेको लागि जम्मा १० मिनेट हावामा उड्न सक्छ । यसकाे हावामा उड्ने समय बढाएर ३० मिनेटसम्म गर्न सकिनेछ ।
जापानको प्रमुख कार कंम्पनी टोयोटा, इलेक्ट्रोनिक्स कम्पनि पानासोनिक र भिडियो गेम कम्पनी बन्डाइ नाम्कोले यो प्रोजेक्टको लागि रकम उपलब्ध गराएको हो ।
स्काइड्राइवको प्रोजेक्ट अधिकारी तोमोहिरा फुकजावाले सन् २०२३ सम्म उड्ने कार बजारमा ल्याउन सकिने बताए ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


