डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राममाथी प्रतिवन्ध

डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राममाथी प्रतिवन्ध

मेट्रो संवाददाता

२३ जेठ २०७८ १५:५७

एजेन्सी, जेठ २३ ।

फेसबुकले संयुक्त राज्य अमेरीकाका पुर्व राष्ट्रपती डोनाल्ड ट्रम्पको फेसबुक पेज र इन्स्टाग्राम दुई वर्षका लागि बन्द गरिदिएको छ। उनको फेसबुक र इन्स्टाग्राम अकाउन्ट यसअघि जनवरी महिनामा अनिश्चितकालका लागि बन्देज लगाइएको थियो। ट्रम्पमाथी अमेरीकाको राजधानी वासिङटन डिसीमा हिसां भड्काएको आरोप छ। 

यहि वर्ष जनवरीमा वासिङटनमा भएको दगांपछी नै उनको अकाउन्ट बन्द गरिएको थियो। तर, गत महिना भएको फेसबुकको निगरानी बोर्डको बैठकमा ट्रम्पको अकाउन्टमाथी लगाइएको अनिश्चितकालिन बन्देजको आलोचना भएको थियो। 

जनवरीमा भएको दगांमा ट्रम्पको गतिविधीले नियमहरुको गम्भिर उल्लङ्घन भएको फेसबुकले बताएको थियो। यसैविच फेसबुकले नेताहरुले छुट पाइरहेको केहि नियमहरु समेत परिवर्तन गर्ने भएको छ। ‘अब यो छुट रहने छैन्,’ फेसबुकले भनेको छ, ‘अब नेताहरुको पोष्टले कुनै सुरक्षा कवच पाउने छैनन्।’ ट्रंप पर प्रतिबन्ध सात जनवरीदेखी नै मानिनेछ र यो २०२३ सम्म रहनेछ। 

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता