इजरायलका नयाँ प्रधानमन्त्रीमा नफ्ताली बेनेट निर्वाचित

इजरायलका नयाँ प्रधानमन्त्रीमा नफ्ताली बेनेट निर्वाचित

मेट्रो संवाददाता

३१ जेठ २०७८ १८:३०

काठमाडाैं, जेठ ३१ ।

इजरायमा बेन्जामिन नेतान्याहुको १२ वर्षको सत्ता अन्त्य भएको छ । संसद्ले नयाँ प्रधानमन्त्री निर्वाचित गरेसँगै नेतान्याहुको सत्ता अन्त्य भएको हो ।

इजरायलमा १२ बर्षसम्म प्रधानमन्त्री रहेका बेन्यामीन नेतन्याहूलाई पराजित गर्दै दक्षिणपन्थी राष्ट्रवादी नेता नफ्ताली बेनेट नयाँ प्रधानमन्त्रीमा चयन भएको छ ।

इजरायली संसद नेसेटमा भएको मतदानमा झीनो मतले नेतन्याहूलाई पराजित गर्दै बेनेटले आगामी २०२३ सेप्टेम्बर सम्म प्रधानमन्त्रीको पदभार ग्रहण गरिने छन् । त्यसपछिको अवधीमा भने यसअतिद पार्टीका नेता यार लापिडलाई पद हस्तान्तरण गर्ने राजनैतिक सहमति भएको छ ।

इजरायलका नवनियुक्त प्रधानमन्त्री बेनेटलाई अमेरिकी राष्ट्रपति लगायतका विभिन्न देशका सरकार प्रमुखहरूले शुभकामना व्यक्त गरेका छन्।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता