विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

मेट्रो संवाददाता

४ असार २०७८ १८:००

काठमाडौं, असार ४ । विश्वका धेरै मुलुकहरुले कोरोना विरुद्धको खोप लगाउन नपाएको तथ्य बाहिर आइरहँदा विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स जनाएको छ ।

संयुक्त राज्य अमेरिका र बेलायत लगायतका देशहरूमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी आएता पनि डेल्टा प्रजातिको कोरोना भाइरसका कारण विश्वका धेरै देशहरूमा

मृत्यु हुनेको संख्या अत्यधिक बढेको रोयटर्सले उल्लेख गरेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघ्न एक वर्ष समय अवधि लागे पनि पछिल्लो छ महिनामा मात्र थप २० लाखले कोरोना संक्रमणबाट ज्यान गुमाएको रोयटर्सको तथ्यांकले देखाएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता