एमाले महासचिव एवं पूर्वउपप्रधानमन्त्री पोखरेलबाट आफ्नो निर्वाचन क्षेत्रका विकास योजनाको निरीक्षण

एमाले महासचिव एवं पूर्वउपप्रधानमन्त्री पोखरेलबाट आफ्नो निर्वाचन क्षेत्रका विकास योजनाको निरीक्षण

मेट्रो संवाददाता

५ असार २०७८ १०:५०

काठमाडौं ५ । नेकपा एमालेका महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा निर्माण भइरहेका विभिन्न विकास योजनाहरूको निरीक्षण गरका छन् । 

महासचिव पोखरेलले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ स्थित बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर–६ को च्यासिडोलपार्क र धरमपुर बस्ती, वडा नम्बर ७ मा रहेको पानचोक सामुदायिक भवन र हेपाली सडक ढलान लगायतको विकास योजनाहरूको निरीक्षण र जानकारी लिएका हुन् । निरीक्षणका क्रममा महासचिव पोखरेलले स्थानीयहरूसँग अन्तरक्रिया पनि गरेका थिए। 

पूर्वउपप्रधानमन्त्री पोखरेलले केही दिन अघि बुढानीलकण्ठ नगरपालिकाकै वडा नम्बर ४ र ६ मा भइरहेका विभिन्न विकास योजनाहरूको पनि निरीक्षण गरेका थिए । 

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता