आजको बजार : घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आजको बजार : घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मेट्रो संवाददाता

९ असार २०७८ १२:२९

काठमाडौं, असार ९ । नेपाली बजारमा बुधवार (आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

मंगलवारको तुलनामा बुधवार छापावाला सुनको मूल्य तोलामा ३ सयले कमि भएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार रहेको थियो ।

आज सुनको मूल्य तोलामा ३ सयले कमि आई ९० हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको । त्यसैगरी तेजावी सुनको मूल्य ९० हजार २ सय रहेको छ ।

आज मूल्य गिरावट आइ १ हजार २ सुय ९५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलवारको तुलनामा बुधवार प्रतितोला चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । मंगलवार चाँदीको मूल्य १ हजार ३ सय रहेको थियो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता