हेटौँडा : मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने एक ट्याङ्करबाट ३९२ किलो गाँजा बरामद गरेको छ। हेटौँडा–१५ रातमाटे चेकपोष्टमा चेकजाँच गर्दा उक्त गाँजा फेला परेको हो। मकवानपुरको मनहरी–९ ज्यामिरेका २६ वर्षीय चालक रोशन पुरी र २२ वर्षीय सहचालक धनबहादुर मल्ल पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा पालुङबाट वीरगञ्जतर्फ गइरहेको ना. ७ ख १७७१ नम्बरको ट्याङ्करलाई प्रहरीले जाँच गर्दा ३ नम्बर डिब्बाभित्र २५ वटा पोका रातो प्लाष्टिकले बेरेको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


