१२ तले भवन भत्किँदा एकको मृत्यु, ९९ को अवस्था अज्ञात

१२ तले भवन भत्किँदा एकको मृत्यु, ९९ को अवस्था अज्ञात

मेट्रो संवाददाता

१२ असार २०७८ १:३६

एजेन्सी : अमेरिकाकामा आवासिय भवन भत्किँदा १ जनाको मृत्यु भएको छ ।

फ्लोरिडा राज्यको मायामी सहरमा १२ तले भवन भत्किँदा ९९ जनाको अवस्था अज्ञात छ भने ३५ जनाको उद्धार गरिएको छ ।

लगभग १०२ घरपरिवार बस्दै आएको भएपनि भवन भत्केको समयमा कति जना थिए भन्ने खुलेको छैन् ।

सन् १९८० मा बनेको सो भवनमा २३० वटा फ्ल्याट छन् । भवनको छतमा निर्माणको काम भइरहेका बेला भवन भत्किएको हो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता