मेट्रो संवाददाता
३० असार २०७८ ३:१४
काठमाडाैं, २९ असार २०७८ ।
इराकको एक कोभिड अस्पतालमा आगलागि हुँदा ४१ जनाको मृत्यु भएको छ ।
ईराकको दक्षिणभागमा रहेको नासिरियास्थित अल हुसेन अस्पतालको आइसोलेसन वार्डमा आगलागि हुँदा दुई जना स्वास्थ्यकर्मीसहति ४१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।
वार्डमा ६० जना रहेकोमा १६ जनाको सकुसल उद्दार गरिएको छ । स्थानीय स्वास्थ्य प्रवक्ता हैदर अल जमिलले आगलागि नियन्त्रणमा आइसकेको र घाइते भएकाहरुको उपचार भइरहेको बताउनुभयो ।
ईराकमा यो तीन महिनामा यो दोस्रो घटना हो । यसअघि अप्रिलमा ईराकको राजधानी बगदादमा कोरोना अस्पतालमा आगलागि हुँदा ८२ जनाको मृत्यु भएको थियो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


