चीनमा बाढीको बितण्डा,१३ को मृत्यु

चीनमा बाढीको बितण्डा,१३ को मृत्यु

मेट्रो संवाददाता

७ साउन २०७८ ७:१७

मेट्राेन्यूज / काठमाडाैं, साउन ६ ।

चीनमा अबिरल बर्षासंगै आँधीबेहेरी पछि आएको बाढीले बगाँउदा १३ जनाको मृत्यु भएको छ भने बाढीका कारण दशौँ हजार मानिस विस्थापित भएका छन ।

बिगत केहि दिन देखि चलेको आँधीका कारण १० करोड जनसंख्या भएको झिन्झओ शहर नराम्रोसंग प्रभावित भएको साउथ चाईना मनिङ पोष्टले उल्लेख गरेको छ । बाढीका कारण रेलको सबवे टनेलहरू डुबाएका छन भने हजाँरौ मानिस बाढीमा फसेका छन । बाढीका कारण हजाँरौ मानिस घरबार विहिन भएको बताईएको छ ।

बाढीमा फसेका नागरिकलाई उद्धार गर्न १८ हजार सैनिकलाई खटाईएको चिनियासञ्चार माध्यमहरुले जनाएका छन ।यसैबिच राष्ट्रपति शी जिन पिङले बाढी प्रभाबितहरुको लिबरेशन आर्मी र अर्धसैनिक बलले स्थानीय राहत प्रयासमा सहयोग पुर्‍याउने बताएका छन ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता