मेट्रो संवाददाता
८ साउन २०७८ २०:४४
मेट्राेन्यूज / काठमाडाैं, साउन ८ ।
कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि आजबाट सिड्नीमा सङ्कटकाल घोषणा गरिएको हो । डेल्टा भेरियन्टकाे प्रकाेपलाइ न्युनीकरण गर्न एक महिना लामाे लकडाउन गरिएकाे थियाे ।
प्रदेश सरकारकाअनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने १सय ३६ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
काेराेना भाइरसकाे प्रकाेप राेक्न असफल भएकाे भन्दै न्यू साउथ वेल्स राज्यले केन्द्रीय राजधानी क्यानबेरालाइ तुरन्तै थप खाेप पठाउन आग्रह गरेका छन् ।
महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै सङ्क्रमण पुष्टि भएपछि केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स प्रदेश सरकारले सङ्कटकाल लगाउने निर्णय गरेको हो ।
यो संख्या अहिलेसम्मकै धेरै भएको बताइएको छ । राजधानी सिड्नीमा एक महिना अगाडिदेखि लकडाउन जारी रहेको छ । लकडाउन हुदाँ हुदै पनि महामारी कम नभएपछि संकटकाल लगाउनु परेको हो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


