थ्री स्टारक्लबको भवन निर्माणको २५ लाख रुपैयाँ विनियोजित

थ्री स्टारक्लबको भवन निर्माणको २५ लाख रुपैयाँ विनियोजित

मेट्रो संवाददाता

२० साउन २०७८ ३:३०

काठमाडौं, १९ साउन २०७८ । ललितपुर महानगरपालिका वडा नं १६ ले थ्री स्टारक्लबको भवन निर्माणको २५ लाख रुपैयाँ विनियोजित गरेको छ ।

मंगलबार आयोजित एक कार्यक्रमकाबीच वडाअध्यक्ष निर्मलरत्न शाक्यले थ्री स्टरक्लबका अध्यक्ष अरुणमान जोशीलाई पहिलो किस्ता स्वरुप ९ लाख रुपैयाँको चेक समेत हस्तान्तरण गरिसकेकाम छन् । थ्री स्टारक्लबको भवन मंगलबजारको करिब ७ आना जग्गामा बनाउन लागिएको हो ।

कार्यक्रममा वडाअध्यक्ष शाक्यले मुलुकको खेलकुद विकासमा क्लबको योगदान महत्वपूर्ण रहेको बताए । तर स्रोत साधनको अभावले हालसम्म क्लब भवन बन्न नसकेको भन्दै सोही कुरालाई मध्यनजर गरी रकम प्रदान गरिएको बताए ।

बाँकी रकम भने विस्तारै निर्माण कार्य शुरु गरिएपछि प्रदान गनेृ वडाअध्यक्ष शाक्यले बताए ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता