खेलाडिहरूलाई प्रमाणपत्र बितरण

खेलाडिहरूलाई प्रमाणपत्र बितरण

मेट्रो संवाददाता

१ असोज २०७८ १६:००

काठमाडाैं, १ असाेज । जैशिदेवल टेक्वान्दाे दाेजाङकाे आयाेजनामा आज १४ औं काेरीयन एम्बसर अनलाइन पुन्से प्रतियाेगितामा सहभागीहरूलाइ प्रमाणपत्र बितरण गरिएकाे छ ।

प्रमुख अतिथिका रूपमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले सहभागीहरूलाइ प्रमाणपत्र बितरण भएकाे छ। प्रमुख अतिथि श्रेष्ठले खेलाडि राेजन प्रजापति, सन्देश राई, सन्दिप राई, सक्षम सुबेदी र साेनिग श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा बिशेष अतिथि लुम्बिनी बिकास बैंक, न्युराेडका ब्राण्ड म्यानेजर प्रदीप बज्राचार्यले टेक्वान्दाे जुनियर ग्रेडिङकाे सर्टिफिकेट प्रदान गरेका हुन् ।

प्रतियाेगितामा दाेश्राे र तेश्राे स्थान हासिल गर्न सफल भएका मुबेक्षा गजुरेल र निरज ठकुरीलाइ क्रमशः मेडल प्रमाणपत्र र दाेबाेक पाेसाक बितरण गरिएका छन् ।

त्यस्तै, कार्यक्रममा जैशिदेवल टेक्वान्दाे दाेजाङमा प्रथम ब्लाक बेल्ट पाएका ज्ञानि दिपाकर, सुरेश लिम्बूलाइ बेल्ट र दाेबाेक पाेसाक बितरण गरिएकाे थियाे ।

क्लबका अध्यक्ष राजेश प्रजापतिकाे सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा महासचिव चन्द्रगाेपाल प्रधानले सान्दर्भिक मन्तब्यबाट सुरू भएकाे सम्बाेधनमा प्रमुख र विशेष अतिथीबाट आ-आफ्नाे मन्तब्यबाट कार्यक्रमलाइ विशेष सम्बाेधन गरेका थिए ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता