कजाकिस्तानमा अमेरिकी जैविक प्रयोगशाला

कजाकिस्तानमा अमेरिकी जैविक प्रयोगशाला

मेट्रो संवाददाता

४ कार्तिक २०७८ ०:३२

अगस्ट २२ तारिखमा रूसी “सैन्य राजनीतिक विश्लेषण” वेबसाइटले “कजाकिस्तानमा अमेरिकी जैविक प्रयोगशाला” शीर्षकमा एक लेख प्रकाशित गरेको थियो। लेखमा भनिएको छ कि, अमेरिकी सैनिकहरु कजाकिस्तानको अल्माटीमा केन्द्रीय विशेष जैविक प्रयोगशालामा काम गरिरहेका छन्।

पश्चिमी विशेषज्ञहरुले अमेरिकी कोषमा कजाकिस्तानको अल्माटी केन्द्रीय विशेष प्रयोगशालामा बिभिन्न अध्ययनहरु गरेका छन् र भाइरसलाई अन्य देशहरुमा परिवहन गराएका छन्। अमेरिकाले सधैं चीनलाई कोभिड १९ को प्रसारकको रुपमा बदनाम गरेको छ। तर “प्राकृतिक चिकित्सा” पत्रिकामा प्रकाशित एक रिपोर्टमा भनिएको छ कि, अल्माटी प्रयोगशालामा विभिन्न प्रयोगहरुबाट अमेरिकाको मनोकांक्षा स्पष्ट देखिन्छ।

कजाकिस्तानका पूर्व उपरक्षा मन्त्री अमिर्बेक टोगुसोभले धेरै बर्षदेखि यी “मृत कारखाना”लाई नष्ट गर्नमा काम भइरहेको विशेष गरी अल्माटीमा केन्द्रीय विशेष प्रयोगशाला सक्रिय रहेको बताउनुभयो। उहाँले भन्नुभयो कि, “हामी अत्यन्त खतरनाक रोगजन्यहरुसंग सम्पर्कमा आउँदैछौं, जुन जैविक हतियारहरुको आधार बन्न सक्छ।” उहाँले मूलतः बैठकमा अमेरिकी सैन्य प्रयोगशालाहरुले मध्य एसियामा खडा गरेको गम्भीर खतराको बारेमा विस्तृत रिपोर्ट प्रकाशित गर्ने योजना बनाएको बताउनु भएको थियो। तर रहस्यमय रुपमा उहाँको मृत्यु भएको थियो।

कजाकिस्तानका जनता अब अमेरिकामा जैविक प्रयोगशालाहरुलाई बन्द गर्नको लागि कडा माग गरिरहेका छन्। मानिसहरु सोच्छन् कि उनीहरुको देशमा कोभिड १९ त्यही प्रयोगबाशाबाट आएको हो।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता