सभासद् श्रेष्ठबाट इन्द्र सभा सामुदायिक भवनकाे उद्घाटन

सभासद् श्रेष्ठबाट इन्द्र सभा सामुदायिक भवनकाे उद्घाटन

मेट्रो संवाददाता

१३ कार्तिक २०७८ २०:४४

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले काठमाडौं महानगरपालिका १९ वडामा निर्माण भएकाे इन्द्र सभा सामुदायिक भवनकाे उद्घाटन गर्नुभयो ।

काठमाण्डौ क्षेत्र नं. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत इन्द्र सभा सामुदायिक भवन पुनः निर्माण कार्य भएकाे हाे ।

शनिबार भएकाे उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्नेक्रममा माननीय जीवनराम श्रेष्ठले स्थानीय जनताको सक्रियताको प्रशंसा गर्नुहुँदै पुनः निर्माण कार्यमा संलग्न सबै जनसमुदायलाई धन्यवाद दिनुभयो।

स्थानीय जनसमुदायको माग अनुसार निर्माण कार्यको लागि जनताबाट तिरेकाे करले बनेकाे स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतकाे बजेट बिनियोजन सहि ठाउँमा सहि ढंगमा भएकाे उहाँले बताउनुभयाे ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता