मेट्रो संवाददाता
३० फागुन २०७८ १९:२५

चारवटा स्कुलको संयुक्त संस्था ‘क्यब्व’को आयोजनामा खुसिबुँस्थित रिभर फुड फुटसलमा भएको अन्तर स्कुल मैत्रिपूर्ण फुटसल खेलमा काठमाडौं मोडेल स्कुल प्रथम भएको छ ।
काठमाडौं मोडेल स्कुल, टाइम्स इन्टरनेशनल स्कुल, स्वयम्भू इंगलिस स्कुल र फ्युचर स्टार इंगलिस स्कुलबीच भएको खेलमा शिनियर टिमबाट फ्युचर स्टार इंगलिस स्कुल द्वितीय, टाइम्स इन्टरनेशनल स्कुल तृतीय भएको हो भने जुनियर टिमबाट टाइम्स इन्टरनेशनल स्कुल प्रथम, फ्युचर स्टार इंगलिस स्कुल द्वितीय र काठमाडौं मोडेल स्कुल तृतीय भएको छ ।
प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरुलाई प्रमुख अतिथि काठमाडौं महानगरपालिका १७ वडाका अध्यक्ष नविन मानन्धरले ट्रफि तथा बधाई दिनुभयो । उक्त कार्यक्रममा क्यब्व संस्थाको लागि मानन्धरले दश हजार रुपैयाँसमेत सहयोग दिने बचन पनि दिनुभएको थियो ।
विद्यार्थीहरुको बौद्धिक मात्र हैन शारीरिकरुपमा पनि विकास हुनुपर्छ भन्ने उद्देश्यले आयोजना भएको यो खेल पछिपछि पनि संस्थाले विद्यार्थीहरुको बौद्धिक र शारीरिक विकासको लागि विभिन्न खेललगायत शैक्षिक गतिविधि गरेर जाने कुरा क्यब्व संस्थाका संस्थापकसँगै काठमाडौं मोडेल स्कुलका निर्देशक राजेन्द्र महर्जनले जानकारी दिनुभयो ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...













