मेट्रो संवाददाता
२४ असोज २०७९ १३:३७
सँस्कृतिविद एवम् शताव्दी पुरुष सत्यमोहन जोशीलाइ आईसीयू कक्षमा सारिएको छ।
स्वास्थ्यमा समस्या देखिएकाे कारणा जोशीलाई ६ दिनअघि ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
स्वास्थ्यमा सुधार नआएपछि जोशीको आईसीयूमा राखेर उपचार गरिरहेको किष्ट मेडिकल कलेज ललितपुरलेजानकारी दिएको हो।
उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो। रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो।
१०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या छ।
केहि दिनअघि ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए । त्यसक्रममा महर्जन र जोशीबीच केहीबेर कुराकानी पनि भएको थियो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


