बीरगंज : पहिलो पटक राष्ट्रिय “रेडबुल ओपन आर्म रेसलिंग प्रतियोगिता” सम्पन्न भएको छ। नेपाल आर्म रेसलिंग संघद्वारा शनिबार आयोजित यस प्रतियोगिता शुक्रबार बीरगंज पब्लिक कलेजमा, बीरगंज नगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियो। प्रतियोगिता युवा खेलाडीहरूलाई आर्म रेसलिंग खेलमा प्रोत्साहित गर्ने र राष्ट्रियस्तरमा यस खेलको पहिचान बढाउने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा देशभरबाट विभिन्न तौलसमूहका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा सहभागी खेलाडीहरूलाई पाँच तौल समूहमा विभाजन गरिएको थियो।
विजेताहरूलाई पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रत्येक समूहबाट पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई पुरस्कार प्रदान गरियो।
Right hand overall विजेताहरू:
- प्रथम: रोमन महर्जन
- दोस्रो: राहुल शर्मा
- तेस्रो: राहुल यादव
Left hand overall विजेताहरू:
- प्रथम: रोमन महर्जन
- दोस्रो: प्रथम उदास
- तेस्रो: सञ्जीव परियार
यस प्रतियोगिताले आर्म रेसलिंग खेलप्रति युवाहरूको उत्साह बढाउँदै नेपालको खेलकुद क्षेत्रमा नयाँ आयाम थपेको छ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...




