काठमाडौं–१३ मा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

काठमाडौं–१३ मा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

मेट्रो संवाददाता

३ कार्तिक २०८२ १०:०१

काठमाडौं । काठमाडौं महानगरपालिका–१३ वडामा नेपाल सम्वत् ११४६, शुभ दीपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

युनाइटेड युथ क्लब, ब्याडमिन्टन समूहको संयुक्त आयोजनामा टंकेश्वर निलबाराही प्राङ्गणमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्था, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले पर्वहरूले ल्याउने आपसी सद्भाव, सहअस्तित्व र मिलनको भावनाले सामाजिक एकता र सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता