मेट्रो संवाददाता
२४ जेठ २०७७ ११:०५
२३ जेठ, काठमाडौं – दी प्याखं (देवी नाच) प्रवर्ध्दन तथा संरक्षण समितिले २०७७ सालको क्यालेन्डर बिमोचन गरिएको छ।
कामपा १८ वडाका अध्यक्ष न्हूछेकाजी महर्जन, दी प्याखं (देवी नाच)का गुरु इन्द्र डंगोलले किलागलको दी प्याखं द्यःछेँको प्रांगणमा क्यालेन्डर बिमोचन गरेका हुन्।
बिमाेचनमा वडा सदस्य शाेभा महर्जन, हेम शाक्य तथा दीप्याखंका परिवार उपस्थिति थियाे।
क्यालेन्डरमा इन्द्रजात्रा बेलाको १२ वटा विभिन्न दी प्याखं तथा इन्द्रजात्राका फोटोलाई समावेश गरिएको छ । दी प्याखं तथा इन्द्रजात्रालाई आन्तरिक एवं अन्तर्राष्ट्रिय रुपमा चिनाउने उद्देश्य यो क्यालेण्डर प्रकाशनमा ल्याएको क्यालेण्डर प्रकाशन उपकमिटीका संयोजक सुरेन्द्रमान डंगोलले बताए ।
दी प्याखंले हालै आफ्नो द्यःछेँ पुनःनिर्माण सुरु गरिसकेको छ । काठमाडौं महानगरपालिको सहयोगमा परम्परागत दीप्याखंको द्यःछेँ किलागलमा पुनःनिर्माण भइरहेको छ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


