काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज, काठमाडौं महानगरपालिका कार्यसमिति गठनार्थ भेला सम्पन्न भएको छ ।
समाजका केन्द्रीय अध्यक्ष तथा शताधिक पटक रक्तदान गर्ने प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले राम रञ्जितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिमा श्याम मुनिकार उपाध्यक्ष, राजेश मानन्धर सचिव र निरु महर्जन कोषाध्यक्षमा निर्वाचित भए । सदस्यमा प्रचण्ड कारञ्जित, सुरेश सिलाकार, सुजिता अधिकारी, बिनोद खड्गी र मैञा महर्जन रहेका छन् ।
कार्यक्रममा समाजसेवी प्रकाश लाल श्रेष्ठ र कृष्ण शाही आतिथ्य रहेका थिए भने भेला समाज काठमाडौं जिल्लाध्यक्ष राधाकृष्ण तण्डुकारको अध्यक्षतामा सम्पन्न भएको हो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


