माइक्रोसफ्टको अध्यक्षमा सीईओ सत्य नाडेला नियुक्त

माइक्रोसफ्टको अध्यक्षमा सीईओ सत्य नाडेला नियुक्त

मेट्रो संवाददाता

५ असार २०७८ १७:३९

काठमाडाैं, असार ५ । माइक्रोसफ्टको अध्यक्षमा सत्य नाडेल नियुक्त भएका छन् ।

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका भारतीय मुलका नाडेल अध्यक्ष नियुक्त भएका हुन् ।

यसअघि माइक्रोसफ्टका अध्यक्ष जोन थमसन थिए । जोनले अब प्रमुख स्वतन्त्र निर्देशकको रूपमा काम गर्नेछन् ।

नाडेला सन् २०१४ देखि माइक्रोसफ्टको सीईओको रूपमा काम गर्दै आएका छन् । उनले लिंक्डइन, नुआन्स कम्युनिकेशन्स र जेनिम्याक्स जस्ता अर्बौं डलर अधिग्रहण सहितको कारोबारलाई विस्तार गर्न पनि महत्वपूर्ण भूमिका खेलेका छन् ।

आइसिटी समाचारका अनुसार सन् २०१४ मा माइक्रोसफ्टको अध्यक्षको जिम्मेवारीबाट संस्थापक बिल गेट्स बाहिरिएका थिए । त्यसपछि बिलबाट थमसनले अध्यक्षको सपथ लिएका थिए ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता