पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

मेट्रो संवाददाता

१० असार २०७८ १५:३०

काठमाडौं, असार १० । नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ।

गत जेठमा मात्रै मूल्यवृद्धि गरेको सरकारले बढेको मूल्यमा कारोबार हुन थालेको एक महिना नपुग्दै फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो।

बढेको मूल्यअनुसार अब पेट्रोल १२७, डिजल ११० र मट्टितेलको मूल्य ११० रूपैयाँ कायम भएको छ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता