मेट्रो संवाददाता
११ असार २०७८ २२:४५
काठमाडौं, ११ असार । चीनले तिब्बतमा पहिलो पटक शुक्रबारबाट बुलेट ट्रेन शुरु गरेको छ ।शुक्रबार चीनले तिब्बतकाे सुदूर हिमाली क्षेत्रमा पहिलाेपटक बिजुलिबाट चल्ने बुलेट ट्रेनकाे सुरूवात गरेकाे छ ।
यो ट्रेन तिब्बतको राजधानी ल्हासा र चेंग्दुबीच शुरु भएको हो । भारतको अरुणाञ्चल प्रदेशको सीमा नजिकै नियंगची सहर हुँदै जाने यसको रुट ४३५ दशमलब ५ किलोमिटर लामो रहेको छ ।
यो रेल सेवा सिचुवान–तिब्बत रेलवेको मातहतमा रहेको बताइएको छ । तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार पहिलो पटक बिजुलीबाट सञ्चालित बुलेट ट्रेनको शुरुवात गरेको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
गत नोभेम्वरमा चीनका राष्ट्रपति शी जिनपिङ्गले तिब्बतमा नयाँ रेल परियोजनासम्बन्धी निर्देशन दिएका थिए । सिचुवान–तिब्बत रेलवे चेंग्दुबाट शुरु भएर तिब्बतमा टुगिंने बताइएको छ । यसले ल्हासा र चेंग्दुबीचको यात्रा ४८ घण्टा बाट घटेर १३ घण्टामा छोटिएको छ ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


