मेट्रो संवाददाता
७ साउन २०७८ ७:१७
मेट्राेन्यूज / काठमाडाैं, साउन ६ ।
चीनमा अबिरल बर्षासंगै आँधीबेहेरी पछि आएको बाढीले बगाँउदा १३ जनाको मृत्यु भएको छ भने बाढीका कारण दशौँ हजार मानिस विस्थापित भएका छन ।
बिगत केहि दिन देखि चलेको आँधीका कारण १० करोड जनसंख्या भएको झिन्झओ शहर नराम्रोसंग प्रभावित भएको साउथ चाईना मनिङ पोष्टले उल्लेख गरेको छ । बाढीका कारण रेलको सबवे टनेलहरू डुबाएका छन भने हजाँरौ मानिस बाढीमा फसेका छन । बाढीका कारण हजाँरौ मानिस घरबार विहिन भएको बताईएको छ ।
बाढीमा फसेका नागरिकलाई उद्धार गर्न १८ हजार सैनिकलाई खटाईएको चिनियासञ्चार माध्यमहरुले जनाएका छन ।यसैबिच राष्ट्रपति शी जिन पिङले बाढी प्रभाबितहरुको लिबरेशन आर्मी र अर्धसैनिक बलले स्थानीय राहत प्रयासमा सहयोग पुर्याउने बताएका छन ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


