मेट्रो संवाददाता
१५ साउन २०७८ १८:४३
काठमाडौं, १५ साउन २०७८ ।
हंगेरी सरकारले नेपाल सरकारलाई कोभिड स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
हंगेरी गणतन्त्रका राजदूत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव रोसन पोखरेललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
नेपालस्थित हंगेरीको अवैतनिक महावाणिज्यदूतावासद्वारा जारी विज्ञप्ति अनुसार हंगेरीका जनताद्वारा प्राप्त स्वास्थ्य सामग्री नेपालमा कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा रही काम गर्ने व्यक्तिका लागि सहयोगी सिद्ध हुने अपेक्षा गरिएको छ ।
RECOMENDED News
Latest News
Kingdom Bonus Review: UK Welcome Offer, Wagering Requirements & Mobile Play
Kingdom Casino Bonus – Practical Guide for UK Players What is the Kingdom Bonus? The Kingdom bonus is the...
२० असोज २०८३ १७:४२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


