नर्वेमा भाग लिन जान लागेका कुस्ती टोलीलाई श्रेष्ठले गरे बिदाइ

नर्वेमा भाग लिन जान लागेका कुस्ती टोलीलाई श्रेष्ठले गरे बिदाइ

मेट्रो संवाददाता

१३ असोज २०७८ १७:४०

काठमाडाैं । नेपाल ओलम्पिक कमिटीको भवनमा बुधबार नेपाल कुश्ती संघका दुई खेलाडी एक प्रशिक्षक र खेल व्यवस्थापकलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवन राम श्रेष्ठबाट विदाई कार्यक्रम सम्पन्न भएको छ ।

अक्टोवर २ देखि १० सम्म हुनलागेको नर्वेको ओस्लोमा Senior World Wrestling Championship 2021 मा भाग लीन नेपाल कुस्ती सघंको महासचिव साहिल अन्सारीको नेत्रित्वमा नेपाल कुस्ती सघंका दुइ जना खेलाडि ( सुमिर कुमार साह र सुरेश चुनारा ) र प्रशिक्षक धरमराज यादव सहभागिता जनाउने, सुमिर कुमार साहले ९७ र सुरेश चुनाराले ७४ केजी तौलमा भाग लिन्छन्।

यस कार्यक्रममा नेपाल मुस्लीम आयोगका अध्यक्ष तथा नेपाल कुश्ती संघका उपाध्यक्ष माननीय समिम मियाँ अन्सारी, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकरी र्निदेशक चतुरानन्द राजवैद्य, उपाध्यक्ष अशोक बज्राचार्य, महासचिव निलेन्द्र राज श्रेष्ठ, सचिव रामजी बहादुर श्रेष्ठ तथा सदस्यहरु राम अवाले र रमेश प्रसाद शिवाकोटी को उपस्थिती रहेको थियो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता