उप-नेता नेम्वाङ र क्षेत्र नं. ८ र ९ का  युवाहरूबीच भेटवार्ता

उप-नेता नेम्वाङ र क्षेत्र नं. ८ र ९ का युवाहरूबीच भेटवार्ता

मेट्रो संवाददाता

३ भदौ २०७८ २१:४३

काठमाडाैं, ३ भदाै । काठमाडौं क्षेत्र नं ८ र नेकपा एमाले काठमाडौं क्षेत्र नं ९ का युवाहरुले नेकपा एमालेका पार्टीका उप-नेता सुवास चन्द्र नेम्वाङबीच भेटवार्ता भएकाे छ ।

भेटवार्तामा काठमाडौं उपत्यका युथ फोर्स कमान्डर उद्दव खड्गी र राम खड्गीले युवाहरुको राजनीति गतिविधि बारे उप-नेता नेम्वाङलाइ जानकारी दिएका छन् । साथै युवा राजनीतिक समसामयिक विषयमा विषयमा छलफल भएको छ ।

भेटवार्तामा उप-नेता नेम्वाङले संगठनलाइ सुढृढ तथा बलियाे बनाउन युवाहरूकाे ठूलाे भूमिका हुने बताउँदै युवा संगठनमा कुनै समस्या आएमा आफु सदैव युवाहरूकाे पक्षमा भएकाे बताउनुभयाे ।

भेटघाटमा नेकपा एमाले महानगर कमिटी सदस्य लक्ष्मण शाही, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं उपत्यका युथफोर्स कमान्डर निसार उद्दिन, उपत्यका युथफोर्स कमान्डर ओम महर्जन, उपत्यका युथफोर्स कमान्डर श्याम कुमार तामाङ, राष्ट्रिय युवा संघ कामपा १४ वडा कमिटीका अध्यक्ष सुमन चित्रकारसहितका युवाहरूको उपस्थिति रहेको थियो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता