टोखा नगरपालिकाकाे कार्यशैलीप्रति प्रति असंतुष्ट, २१ जना सदस्यले २१ बुँदे असहमति पत्र हस्तान्तरण

टोखा नगरपालिकाकाे कार्यशैलीप्रति प्रति असंतुष्ट, २१ जना सदस्यले २१ बुँदे असहमति पत्र हस्तान्तरण

मेट्रो संवाददाता

११ असार २०७७ १२:४१

११ असार, काठमाडाैं ।

बुधबार सम्पन्न टोखा नगरपालिकाको सातौँ नगरसभामा नगरप्रमुखले प्रस्तुत गरिएको नीति तथा कार्यक्रम लगायत नगरपालिकाको कार्यशैलीप्रति प्रति असंतुष्ट जनाई २१ बुँदे असहमति पत्र हस्तान्तरण गरिएको छ ।

प्रतिपक्षीयको रुपमा रहेका नेपाली काँग्रस निकतका २१ जनात नगर कार्यपालिका सदस्यले २१ बुँदा माग सहित असहमति पत्र नगर प्रमुख अधिकारीलाई हस्तान्तरण गरिएको हो ।

वडा नं २ का अध्यक्ष दिपराज जोशीले उक्त असहमति पत्रमा रहेको २१ बुँदे पढेर सुनाएपछि नगर प्रमुख अधिकारीलाई हस्तान्तरण गर्दै यसलाई सूझावको रुपमा लिन समेत आग्रह गरिएको थिए ।

राहत वितरणमा मनोमानि भएको, स्वास्थ्य सामाग्री खरिदमा उपचलन, नाग्छु नगरपालिकाबाट ल्याइको दुई करोड बराबरको स्वास्थ्य सामग्रीहरुको विवरण सार्वजनीक गर्नु पर्ने, सवारी साधनको मनोमानी प्रयोग गरिएको, प्रमुख र उपप्रमुखको टोकको आधारमा योजनाहरु पास गरिएको, अग्रमोचामा रहेर काम गर्ने कर्माचारी जनप्रतिनिधि तथा स्थानीयबासिहरुको पिसिआर परीक्षण दायरा बढाउनु पर्ने, ६-६ महिनाको १ पटक गर्नु पर्ने सार्वजनिक सुनुवाई नगरेको र यथाशीघ्र गर्नु पर्ने लागयतका २१ बुँदे माग उक्त असहमति पत्रमा उल्लेख गरिएको वडा नं २ का अध्यक्ष दिपराज जोशीले जानकारी दिए ।

newsoftokha

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता