बेलायतले नेपाललाई यात्राको रातो सूचीबाट हटायो
बेलायतले नेपाललाई यात्राको रातो सूचीबाट हटाएको छ। कोरोना महामारी बढ्दो क्रमसँगै बेलायतले अन्तर्राष्ट्रिय यात्राका लागि केही प्रतिबन्धसहित विभिन्न देशलाई रातो सूचिमा राख्दै आएको थियो। बेलायतका यातायात मन्त्री ग्रान्ट सापले बिहीबार ट्वीटरमार्फत यात्रा सूचीको पुनरावलोकन गर्दै नेपाललगायत ४७ वटा देशलाई रातो सूचीबाट हटाउने निर्णय गरेको सार्वजनिक गर्नु भएको गोरखापत्र अनलाइनले लेखेको छ। यो निर्णय अक्टोवर ११ […]
पुरा पढ्नुहाेस् ...