डब्लुएचओका अनुसार अफ्रिकाको केही मुलुकहरूमा कोरोना सङ्क्रमणको तेस्रो चरण सुरु

डब्लुएचओका अनुसार अफ्रिकाको केही मुलुकहरूमा कोरोना सङ्क्रमणको तेस्रो चरण सुरु

मेट्रो संवाददाता

९ असार २०७८ १२:४४

काठमाडाैं, असार ९ । अफ्रिकाको केही मुलुकहरूमा कोरोना सङ्क्रमणको तेस्रो चरण सुरु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले खोपको अभावमा कोरोना संक्रमण अत्यधिक बढेको बताका छन् । 

अफ्रिकाको कूल जनसङ्ख्याको दुई प्रतिशतले मात्र खोप लगाएका राष्ट्रपति रामाफोसाले जानकारी दिएका छन्। 

विश्व स्वास्थ्य संगठनले कोभ्याक्स अन्तर्गत कोरोना विरुद्धको खोप पाएका धेरै अल्पविकसित राष्ट्रहरूमा खोपको कमीका कारण खोप अभियान रोकिएको बताइएको छ । 

विश्व स्वास्थ्य संगठनका वरिष्ठ सल्लाहकार डा. ब्रुस अलवार्डले संगठनले कोभ्याक्स कार्यक्रम अन्तर्गत १ सय ३१ देशहरूलाई ९ करोड खोप वितरण गरिए पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारी रोक्न त्यो पर्याप्त नभएको बताए । 

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता