काँचो पनिर खाँदा हुने फाइदाह

काँचो पनिर खाँदा हुने फाइदाह

मेट्रो संवाददाता

८ साउन २०७८ १९:५६

पनीर बहुप्रचलित स्वास्थ्यवधर्क खाद्यपदार्थ हाे । जसलाई मांसाहरी भोजन पचाउनमा कठिनाई हुन्छ, तिनीहरूलाई पनीर श्रेष्ठ खाद्य पदार्थ मानिन्छ ।

यसमा प्रोटीन तथा क्यालाेरी मासुमा जत्ति नै यथेष्ट मात्रामा हुन्छ र पचाउन पनि सजिलाे हुन्छ। चिसाे ठाउँहरूमा पनीरको प्रयोग धेरैमा हुन्छ, जहाँ पनीर लाई बीना कुनै कठिनाई एकदम लामो समय सम्म राम्रै हालतमा राख्न सकिन्छ।

शाकाहारी परिवारले कुनै पनि खुशियालीमा पनिरको तरकारी खाने गर्छन्। सेतो पनिरबाट तपाई विभिन्न खाले व्यन्जन बनाउन सक्नुहुन्छ । तर यसलाई नुनसँग काँचै खाँदा पनि ४ रोग जरैदेखि निर्मुल हुने गर्छन्।

आज हामी तपाईलाई काँचो पनिर खाँदा हुने फाइदाका बारेमा जानकारी दिदैछौँ । आउनुहोस् जानौँ कुन कुन हुन् ती फाइदा ?

  • काँचो पनिर खाँदा हड्डी बलियो हुनुका साथ साथ जोर्ने दुखाई पनि कम हुन्छ। पनिरमा क्याल्सियम र फस्फोरस पाइने गर्छ। जसका कारण हड्डी बलियो हुन्छ।
  • काँचो पनिरमा ओमेगा ३ फाइने गर्छ। जो मधुमेहका बिरामीका लागि अमृत समान मानिन्छ। त्यसैले डाक्टरले पनि मधुमेहका बिरामीलाई काँचो पनिर खान सुझाव दिने गर्छन्। काँचो पनिर खाँदा मधुमेह नर्मल हुने गर्छ।
  • किनकी पनिरमा भरपूर मात्रामा फाइबर तत्व पाइने गर्छ। काँचो पनिर खाँदा तपाईको पाचन प्रणाली पनि तन्दरुस्त हुने गर्छ। पाचनप्रक्रियामा कुनै समस्या भए पनिरको सेवनले त्यसलाई हटाउने काम गर्छ। यदी तपाईमा फाइबरको कमी छ भने तपाई हरेक दिन पनिर खान शुरु गर्नुहोस्।
  • तनाव र थकावटको महशुस भएकाे अवस्थामा हरेक दिन काँचो पनिर नुनसँग खाँदा थकावट र तनाव हटेर जान्छ।
  • पनिरमा प्रोटिको मात्रा अधिक पाइने भएका कारण यसले शरीरमा हुने कमजोरी हटाउने काम गर्छ। साथसाथै मांसपेशीलाई पनि स्थिर राखेर शरीरमा मोटोपन बढ्न दिदैन्।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता