शुभभावले सुसज्जित जन्मदिनको शुभकामना गीत सार्वजनिक (गीत समेत)

हर्षित छु आज जन्मदिन तिम्रोइच्छा चाहना सब पूरा होस्मनभरी उमंग उत्साह बढोस्हर कोशिसले सफलता चुमोस्अवरोधहरु सब शक्ति बनोस्कर्मले परिवर्तन ल्याओस्हर्षित छु आज जन्मदिन तिम्रोइच्छा चाहना सब पूरा होस् रेडियोकर्मी एवं गायक तथा रचनाकार सुरजवीर बज्राचार्य यस्तै शब्दहरुलाई उनेर निर्माण गरेको जन्मदिनको शुभकामना गीत सार्वजनिक भएको छ । काठमाडौं भृकुटीमण्डपस्थित बुद्धविहारमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख […]

पुरा पढ्नुहाेस् ...

नेपालभाषाको तीन गीतको म्यूजिक भिडियो एकै दिन सार्वजनिक

ललितपुर हरिसिद्विका गायक द्वय राजेन्द्रकुमार महर्जन र अशोक महर्जनको नेपालभाषाको तीन गीत “शिला चह्रे पाहाँ चह्रे”, “स्वाँया बासना” र “छंगु रुप खना” को म्यूजिक भिडियो हिजो एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । नेपालभाषा म्यूजिक भिडियोका प्रथम निर्देशक तथा सिने पत्रकार विजयरत्न असंबरेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विशेष अतिथी हरु समाजसेवी महेन्द्र श्रेष्ठ र […]

पुरा पढ्नुहाेस् ...

कुटुम्ब ब्याण्डको नेवाः सांगीतिक कार्यक्रम ‘द लाइट अफ म्यूजिक’ घोषणा

ललितपुर महानगरपालिका वडा १६ कलाकार समिति र लोकप्रिय कुटुम्ब ब्याण्डको संयुक्त प्रस्तुति सांगीतिक कार्यक्रम “सःया जः” अर्थात ‘द लाइट अफ म्यूजिक’ घोषणा गरेको छ । नेवाः परम्परागत तथा आधुनिक संगीत तथा यस क्षेत्रमा समर्पित कलाकारहरुका लागि निर्माण गरिएको यो कार्यक्रम नेपाः च्यानलबाट प्रशारण हुनेछ । कार्यक्रम बोल्नुहुँदै समितिका संयोजक सुरजवीर बज्राचार्यले विभिन्न पर्वहरुको अवसरमा सांस्कृतिक […]

पुरा पढ्नुहाेस् ...

नील शाक्यको संगीतमा हिन्दि गीत

नेपालभाषाका लोकप्रिय संगीतकार नील शाक्यद्वारा संगीतबद्द हिन्दि गीत सार्वजनिक हुने तर्खरमा छ । लोकप्रिय गायिका मनिषा पोखरेलद्वारा स्वरबद्द ” दिल से दिल” बोलको यो गीतको रचनाकार प्रकाशदिप श्रेष्ठ हुन् भने संगीतकार गीतसंगीतको क्षेत्रमा लामो समयदेखि सकृय रहँदै आएका नील शाक्य हुन् । जिवित जल्मीले संगीत संयोजन गरेको यो गीत ज्योति रेकर्डस मा रेकर्ड गरिएको हो […]

पुरा पढ्नुहाेस् ...

प्रशान्त सुवेदी – कीर्तिपुर सिंङ्गिङ आइडल ११४२

कीर्तिपुर नगरपालिकाकाे आयाेजनामा कीर्तिपुर सिङ्गिङ आइडल ११४२ सम्पन्न भएकाे छ । कीर्तिपुरकाे पांगामा अवस्थित कीर्तिपुर सिनेप्लेक्सकाे हलमा सम्पन्न भएकाे उक्त कार्यक्रममा कीर्तिपुर नगरपालिका वडा नं. ४ सल्यानस्थानका प्रशान्त सुवेदी प्रथम भएका छन् । नेपाल संवत् ११४२ नयाँ वर्षको उपलक्ष्यमा दुइ महिनाअघि सुरू भएकाे उक्त सिङ्गिङ आइडलमा कीर्तिपुर नगरपालिका वडा नं. ३ का अतुल मानन्धर द्वितीय […]

पुरा पढ्नुहाेस् ...

पुस १५ गते कीर्तिपुर सिङ्गिङ आइडल–११४२ को फाइनल

कीर्तिपुर नगरपालिकाले आयोजना गरिरहेको कीर्तिपुर सिङ्गिङ आइडल–११४२ को फाइनल प्रतियोगिता यही पुस १५ गते हुने भएको छ । कीर्तिपुर नगरपालिकाले आइतबार नगरपालिका सभाहलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सो कुराको जानकारी दिएको थियो । कीर्तिपुर नगरपालिकाले नेपाल संवत् ११४२ नयाँ वर्षको उपलक्ष्यमा नगरका युवापिंढीलाई सांगितिक क्षेत्रमा आकर्षित गराउने उद्देश्यले आयोजना गरेको यस कीर्तिपुर सिङ्गिङ आइडल–११४२ का […]

पुरा पढ्नुहाेस् ...