कुलमान पुनः विद्युत प्राधिकरणमा, आज पदभार ग्रहण गर्दै

कुलमान पुनः विद्युत प्राधिकरणमा, आज पदभार ग्रहण गर्दै

मेट्रो संवाददाता

२७ साउन २०७८ १०:२०

काठमाण्डौं, २७ साउन। नेपाल बिद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आज पदभार ग्रहण गर्नु हुने भएको छ ।

मुलुकबाट लोडसेडिङ सदाकालागी अन्त्य गरेका घिसिङलाई ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सोमबारको मन्त्रीपरिषद बैठकले पुनःप्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । नेपाल विद्युत् प्राधिकरणमा कुलमानको कमब्याक भएको हो ।

चार बर्षेकार्यकाल सकेर २०७७ भदौ २८ मा बिदा भएका घिसिङले कार्यभार सम्हालेपछि पहिलोपटक काठमाण्डौँलाई लोडसेडिङमुक्त गराउँदै २०७५ साल जेठ १ गते देशभर लोडसेडिङ अन्त्यभएको घोषणा गर्नुभएको थियो ।

प्राधिकरणका निबर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बिशिष्ट श्रेणीमा बढुवा गरेर जल तथा उर्जा आयोगको सचिवालयमा पदस्थापन गरिएको छ ।

आयोगमा विशिष्ट श्रेणी पद सिर्जना गरेर शाक्यलाई सरुवा गरिएको हो । शाक्यले अहिले खाइपाइ आएको सुविधा नघट्ने गरी आयोगमा लगिने भएको हो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता