ओली: राजनीतिक दलसँग संवाद नगरी निर्वाचन सम्भव छैन

ओली: राजनीतिक दलसँग संवाद नगरी निर्वाचन सम्भव छैन

मेट्रो संवाददाता

१ कार्तिक २०८२ १६:३०

एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलसँग संवाद नगरी निर्वाचनको वातावरण तयार नहुने बताएका छन्।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित भेटघाटमा ओलीले भने, “साढे पाँच हजार कैदी फरार र हजारौँ हतियार लुटिएका अवस्थामा निर्वाचनमा जान कठिन हुन्छ। समाजमा त्रासको वातावरण सिर्जना गरी चुनाव गराउन मिल्दैन।”

उहाँले जेनजी आन्दोलनका माग जायज भए पनि हिंसामा आधारित क्रियाकलापको समर्थन नगर्ने बताउनुभयो। विघटित प्रतिनिधिसभाको पुनःस्थापना एमालेको अडान रहेको र पार्टी लोकतन्त्र र शान्ति सुव्यवस्था कायम गर्न सक्रिय रहने उहाँको भनाइ थियो।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता