‘माया पिरेम’काे अपार सफलता पछि ट्री इन्टरटेन्टमेन्टकाे प्रस्तुति ‘धाये मफुत…’ बिहीबार रिलिज हुँदै

‘माया पिरेम’काे अपार सफलता पछि ट्री इन्टरटेन्टमेन्टकाे प्रस्तुति ‘धाये मफुत…’ बिहीबार रिलिज हुँदै

मेट्रो संवाददाता

२२ मंसिर २०७८ १०:०९

कीर्तिपुरका चर्चित गायक विश्व नेपाली र अस्मिता परियारले गाउनुभएकाे ‘माया पिरेम…’ अपार सफलता पछि ट्री इन्टरटेन्टमेन्टकाे प्रस्तुतिमा नेपालभाषाकाे ‘धाये मफुत…’ बोलकाे म्यूजिक भिडियाे रिलिज हुनेभएकाे छ ।

राइजिङ्ग मल दरबारमार्गमा यहि मंसिर २३ गते बिहीबार दिउँसाे १२ बजे उक्त म्यूजिक भिडियाे सार्वजनिक हुन लागेकाे आयाेजक ट्री इन्टरटेन्टमेन्टले जानकारी दिएका छन् ।

चिरपरिचित गायक अस्मिता परियार र प्रिज्वल नेपालीकाे स्वरवद्ध उक्त नेपालभाषाकाे गीतमा शब्द दिपक नेपालीकाे रहेकाे छ भने संगीत बावुल गिरीले भर्नुभएकाे छ।

म्युजिक भिडियाेमा कलाकार देलविस दर्शनधारी, राज राेहन तुम्बाहाम्फे, प्रथप कार्की, उषा उप्रती, कविता नेपाली र स्मातिका ढकालकाे अभिनय रहेकाे छ ।

‘धाये मफुत…’ बाेलकाे म्युजिक भिडियाेकाे निर्मातामा दिनेश दर्शनधारी र यशाेदा राई रहेकाे छ भने माईकल चन्दले निर्देशन गर्नुभएकाे छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता