सुरजवीर बज्राचार्यको ‘हाकु मैंचा’ बोलको म्युजिक भिडियो लोकार्पण

काठमाडाैं, ३ साउन २०७८ । सुरजवीर बज्राचार्यको ‘हाकु मैंचा’ बोलको म्युजिक भिडियोलाई एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । बालमुकुण्ड प्रजापतिको निर्देशन रहेको नेपालभाषाको ‘हाकु मैंचा त्वइसेच्वंका गन वनेत्यना ?’ बोलको गीतले माता पिरती साट्ने बखतको सौन्दर्यलाई अथ्र्याउँछ । थिमिको प्यासिफिक फुड ल्याण्डमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले म्युजिक भिडियो लोकार्पण गरे । […]

पुरा पढ्नुहाेस् ...

‘जितः ख्वयेकाः’ को म्यूजिक भिडियो सार्वजनिक

काठमाडाैं, असार ५ । गायिका विष्णुमाया व्यन्जनकारको गीत ‘जितः ख्वय्काः छ वने फइमखु’ को म्यूजिक भिडियो आज सार्वजनिक भएको छ । कलाकार, पत्रकारहरुको उपस्थितीमा जुममार्फत भएको भर्च्युअल कार्यक्रममा गीत सार्वजनिक गरिएको हाे । कार्यक्रममा बोल्दै वरिष्ठ सिने पत्रकार साथै नेपालभाषा म्यूजिक भिडियोका प्रथम निर्देशक विजयरत्न तुलाधरले लकडाउनमा पनि नेपालभाषाको म्यूजिक भिडियोको राम्रो गति लिइरहेकोमा खुसी […]

पुरा पढ्नुहाेस् ...

भीम तुलाधरको ‘दोष’ सार्वजनिक

काठमाडाैं, जेठ १९ । नेपालको पप संगीत क्षेत्रमा वरिष्ठ गायक भीम तुलाधरको गीत ‘दोष’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । बुधबार जुममार्फत गरिएको भर्च्युअल कार्यक्रममा नेपालका पप सम्राट भनिने वरिष्ठ गायक ओमविक्रम विष्टले गीतको लोकार्पण गर्नुभयो । कार्यक्रममा नेपालमै पहिलो पटक जुममार्फत भर्च्युअल कार्यक्रम गर्दै गीतको प्रिमियर भएको दावी गरिएको थियो । म्यूजिक भिडियो […]

पुरा पढ्नुहाेस् ...

रचनाकार श्रेष्ठकाे ‘तिम्रो आँखा को भाकामा’ सार्बजनिक

काठमाडाैं । ओएसआर डिजिटलले ‘तिम्रो आँखाको भाकामा’ गीतको म्यूजिक भिडियो वल्र्ड प्रिमियर गरेको छ । रचनाकार डा. ध्रुब श्रेष्ठद्वारा लिखित तथा संगीतकार सुमन रंजीतकार द्वारा संगीतबद्ध, गायक सनुप पौडेल द्वारा स्वरबद्द तिम्रो आँखा को भाकामा गीतको म्युजिक भिडियो भदौ ११ गते बिहीवारका दिन वर्ल्ड प्रीमियर गरिएको हो ।पेसाले चिकित्सक रेहका यस गीतका रचनकार डा। ध्रुब […]

पुरा पढ्नुहाेस् ...

कोरोना कहरमा कराओके इन्टेरटेन्मेन्टको अनलाइन सिङ्गीङ्ग कम्पिटिसन

काठमाडौं। कराओके इन्टेरटेन्मेन्टले लकडाउनको समयमा अनलाईन सिङ्गीङ्ग कम्पिटिसनको आयोजना गरेको छ। काठमाडौंको बालाजुस्थित अष्टनारायण हलमा आयोजित फाइनलमा बिजयी प्रतिस्पर्धी तथा सव टाईटल होल्डरहरुलाई अवार्ड प्रदान गरिएको छ। नेपालका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको प्रमुख आतिथ्यता तथा नेप्लिज फेसन होमकी संस्थापक अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा गायक भिम तुलाधर, संगीतकार राजु सिंह, म्युजिक टिचर भानुभक्त […]

पुरा पढ्नुहाेस् ...

नेपालभाषा गीतकाे अडियो च्यानल शुभारम्भ

अबदेखि २४ सै घन्टा लगातार नेपालभाषाका गीत सुन्न पाउने भएको छ । लगातार नेपालभाषाका गीत सुन्न मिल्ने अडियो च्यानल संचालन भएको छ । जनकवि दुर्गालाल श्रेष्ठको जन्मदिनको अवसरमा वरिष्ठ गायक जुजुकाजी रञ्जितले बिहिबार उद्घाटन गरेका थिए । उक्त च्यानलको प्रसारण शुभारम्भ कार्यक्रममा जनकवि श्रेष्ठले अनलाइनमार्फत कार्यक्रममा सहभागिता जनाएका थिए । उनले च्यानलको उत्तरोत्तर प्रगतिको कामनासहित […]

पुरा पढ्नुहाेस् ...