सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको १ लाख ६० हजार नाघ्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको १ लाख ६० हजार नाघ्यो

मेट्रो संवाददाता

९ असोज २०८१ १३:०४

काठमाडौँ : सुनको मूल्यले नयाँ उचाइ कायम गर्दै बुधबार प्रतितोला १ लाख ६० हजार ४ सयमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, यो अहिलेसम्मको सबैभन्दा उच्च मूल्य हो। अन्तर्राष्ट्रिय बजारमा लगातार भइरहेको मूल्यवृद्धिले नेपाली बजारमा पनि सोही प्रभाव परेको देखिएको छ।

सुनको मूल्य उकालो लागिरहँदा चाँदी पनि पछाडि परेको छैन। आज चाँदीको मूल्यमा ४० रुपियाँको वृद्धि भई प्रतितोला १ हजार ९ सय ५५ पुगेको छ, जुन मङ्गलबारको १ हजार ९ सय १५ रुपियाँको तुलनामा उल्लेख्य वृद्धि हो।

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...

९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता