बोस्टन : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भएर स्वदेश फर्कने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली आज कतारको राजधानी दोहा प्रस्थान गरेका छन्। संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा महासभामा भाग लिइसकेपछि प्रधानमन्त्री ओली शुक्रबार हार्वर्ड विश्वविद्यालयको कार्यक्रममा भाग लिन बोस्टन आइपुगेका थिए।
प्रधानमन्त्रीलाई लोगन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमारराज खरेल लगायतका अधिकारीहरूले बिदाइ गरेका हुन्। प्रधानमन्त्री ओली सोमबार काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।
यो पनि : प्रधानमन्त्री ओलीको अमेरिकाबाट आग्रह: विपत्तिमा हवाई भाडा नबढाउन निर्देशन
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


