काठमाडौँ : नेपालभाषाको संगीत क्षेत्रमा दुइहप्तामा ‘अय्ला अय्ला’ गीतले २० लाख भ्यूज पार गरेको छ । छोटाे समयमा २० लाख भ्युज पुगेको उपलक्ष्यमा नेवाः संगीत संकिपा पुचःले गीतका टिमला बधाइ कार्यक्रम राखेका छन् ।
दुइ हप्तामा २० लाखजनाले हेरेपछि ‘अय्ला अय्ला’ टिम लाइ बधाइ दिन यस संस्थाका अध्यक्ष अनिल तुलाधरले बताए । यस गीतका गायक गोपालकृष्ण महर्जन, गीतकार पवन जोशी र निर्देशक सुरेन्द्र तुलाधरलाइ बधाइ कार्यक्रममा उक्त पुचःले सम्मान गरेका छन् ।
गायक महर्जनको गीत ‘अय्ला अय्ला’ युट्युबमा सार्वजनिक भएको छोटो अविधिमा २० लाखभन्दा बढी पटक हेरिएको छ, जसले महर्जनलाई उच्च लोकप्रियता दिलाएको छ।
सम्मान कार्यक्रममा गायक महर्जनले आफ्नो चर्चित गीत ‘अय्ला अय्ला’ लाई प्रत्यक्ष प्रस्तुत गर्दै दर्शकहरूलाई मनोरञ्जन दिए। उनले आफु गायक नभए पनि अनिल तुलाधरको सल्लाहमा मात्र गाउन थालेको र दर्शकहरूको सकारात्मक प्रतिक्रिया पाउँदा खुसी लागेको बताए।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


