नेपालभाषा गीतकाे अडियो च्यानल शुभारम्भ

नेपालभाषा गीतकाे अडियो च्यानल शुभारम्भ

मेट्रो संवाददाता

५ साउन २०७७ १:२७

अबदेखि २४ सै घन्टा लगातार नेपालभाषाका गीत सुन्न पाउने भएको छ । लगातार नेपालभाषाका गीत सुन्न मिल्ने अडियो च्यानल संचालन भएको छ ।

जनकवि दुर्गालाल श्रेष्ठको जन्मदिनको अवसरमा वरिष्ठ गायक जुजुकाजी रञ्जितले बिहिबार उद्घाटन गरेका थिए । उक्त च्यानलको प्रसारण शुभारम्भ कार्यक्रममा जनकवि श्रेष्ठले अनलाइनमार्फत कार्यक्रममा सहभागिता जनाएका थिए । उनले च्यानलको उत्तरोत्तर प्रगतिको कामनासहित सधै अविरल संचालनका लागि शुभकामना व्यक्त गरे ।

काठमाडौंको एएनजे स्टुडियोका सङ्गीतकारहरु आभाष जोशी र जीनु जोशीले बटम क्लिक गरेर उक्त च्यानलमा गीत प्रशारण आरम्भ गरेका थिए ।

रमेश जोशीले संयोजन गरेको उक्त च्यानल www.newamey.com बाट दिनरात अविरल गीत सुन्न पाइने भएको छ । उक्त च्यानल सञ्चलानार्थ बिद्यासागर प्रधान (अमेरिका) र उज्ज्वल कुमार जोशी (जर्मनी) ले सहयोग गरेका छने ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता