मेट्रो संवाददाता
९ असार २०७८ १२:४४
काठमाडाैं, असार ९ । अफ्रिकाको केही मुलुकहरूमा कोरोना सङ्क्रमणको तेस्रो चरण सुरु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले खोपको अभावमा कोरोना संक्रमण अत्यधिक बढेको बताका छन् ।
अफ्रिकाको कूल जनसङ्ख्याको दुई प्रतिशतले मात्र खोप लगाएका राष्ट्रपति रामाफोसाले जानकारी दिएका छन्।
विश्व स्वास्थ्य संगठनले कोभ्याक्स अन्तर्गत कोरोना विरुद्धको खोप पाएका धेरै अल्पविकसित राष्ट्रहरूमा खोपको कमीका कारण खोप अभियान रोकिएको बताइएको छ ।
विश्व स्वास्थ्य संगठनका वरिष्ठ सल्लाहकार डा. ब्रुस अलवार्डले संगठनले कोभ्याक्स कार्यक्रम अन्तर्गत १ सय ३१ देशहरूलाई ९ करोड खोप वितरण गरिए पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारी रोक्न त्यो पर्याप्त नभएको बताए ।
RECOMENDED News
Latest News
Faircrown Review: Bonus, Zahlungsmethoden, Sicherheit & mobile App für deutsche Spieler
1. Überblick: Was ist Fair Crown Casino? 2. Registrierung & KYC – Schnell starten 3. Bonusangebote und Wettbedingungen 4....
१० वैशाख २०८३ १:२८ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


