पछिल्लो २४ घण्टामा २९३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ को मृत्यु

पछिल्लो २४ घण्टामा २९३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ को मृत्यु

मेट्रो संवाददाता

१ साउन २०७८ १७:५४

काठमाडाैं, १ साउन २०७८ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३६ जना कोभिड संक्रमित थपिएका छन् भने १७७५ जनामा संक्रमणमुक्त भएका छन् ।

१४ हजार १८२ वटा नमुनाको परीक्षण गर्दा २ हजार ९३६  जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार ३३ जनाको मृत्यु भएको थियो । 

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संखया ९ हजार ५०६ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै हालसम्म निको हुनेको कुल संख्या ६ लाख २८ हजार २४३ पुगेको छ । यस्तै मृतकको कुल संख्या ९ हजार ५०६ पुगेको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता