मेट्रो संवाददाता
९ जेठ २०७९ ०:०८

काठमाडौँ महानगरपालिका वडा नं २४ को अध्यक्ष पदमा विनोदकुमार राजभण्डारी निर्वाचित हुनुभएको छ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत गएको बैशाख ३० गते सम्पन्न निर्वाचनमा १ हजार १३२ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार राजभण्डारी निर्वाचित हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार सुजन विलास बज्राचार्यले ९२४ मत प्राप्त गरे ।
निर्वाचनबाट महिला सदस्य पदमा नेपाली कांग्रेसकी सुनिता महर्जनले १ हजार १६६ मत ल्याएर विजयी हुनुभयो । यो वडामा दलित महिला सदस्य पदमा कसैको उम्मेदवारी नपरेका कारण यो पद खाली नै छ । वडा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार रत्नाकर बज्राचार्य र नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान सिंह निर्वाचित हुनुभएको छ । उहाँहरुले क्रमशः १,०१३ र ९७३ मत प्राप्त गर्नुभएको छ ।
-
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम फिर्ता गरेको छ। 💰 गोर्खा, गौतमश्री, शिव शिखर, आइडियल यमुना, ओरियन्टल को–अपरेटिभ र कान्तिपुर सहकारीका बचतकर्ताले रकम फिर्ता पाएका हुन्। समितिले ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम बचतकर्तालाई फिर्ता गरेको जनाएको छ। पहिलो चरणमा…
-
पक्राउ परेका सबैलाई अनिवार्य हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

⚖️ सर्वोच्चको अन्तरिम आदेश : पक्राउ परेका सबैलाई अनिवार्य हतकडी नलगाउन सर्वोच्च अदालतले पक्राउ परेका प्रत्येक व्यक्तिलाई यान्त्रिक रूपमा अनिवार्य हतकडी नलगाउन अन्तरिम आदेश दिएको छ। 🚨 भाग्न सक्ने जोखिम, व्यक्तिको व्यवहार वा आफू तथा अरूलाई क्षति पुर्याउन सक्ने अवस्था देखिएमा मात्र हतकडी प्रयोग गर्न सकिने अदालतको आदेश छ। 📌 जाहेरी परेको, पक्राउ पुर्जी जारी…
-
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत अर्याललाई काजमा काठमाडौँ महानगरपालिकामा पठाउने निर्णय गरेको हो। यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका सरोजप्रसाद गुरागाईं अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त भएको थियो। मन्त्रिपरिषद्ले यससँगै सहसचिव महेशचन्द्र न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरेको छ। उनी यसअघि पूर्वाधार…
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


